Logo

कोरोनाको संक्रमण ह्वात्तै बढेको भन्दै डा. पाण्डेले भने : अब कर्फ्यु लगाउनुपर्छ (भिडिओसहित)



काठमाडौं, २१ साउन । जनस्वास्थ्यविद् डा. रवीन्द्र पाण्डेले नेपालमा पछिल्लो समय कोरोना संक्रमणको जोखिम बढेको भन्दै आम नागरिकले आवश्यक सतर्कता अपनाउनुपर्ने बताएका छन् । उनले कम्तिमा पनि तीन साता लकडाउन लगाउनुपर्नेपनि धारणा राखेका छन् । मंगलबार राति प्राईम टाईम्स टेलिभिजनबाट प्रसारण भएको जनता जान्न चाहन्छन् कार्यक्रममा पत्रकार ऋषि धमलासँग कुरा गर्दै उनले यस्तो बताएका हुन् ।

भयावह स्थिति आईसक्यो, कडा लकडाउनको विकल्प छैन : डा. पाण्डे



प्रतिक्रिया दिनुहोस्