Logo

लगानी बोर्डका सिईओ भट्टद्वारा पदभार ग्रहण



काठमाडौं, २१ साउन । लगानी बोर्डका नवनियुक्त सिइओ सुशील भट्टले आज पदभार ग्रहण गरेका छन्। बुधबार एक कार्यक्रमका बीच पदबहाली गरेका हुन्। भट्ट ४ वर्षका लागि लगानी बोर्डको सिइओमा नियुक्त भएका हुन्। गत सोमबारको मन्त्रीपरिषद् बैठकले भट्टलाई सिइओ नियुक्त गर्ने निर्णय गरेको थियो । उनको नियुक्तीलाई लिएर सत्तारूढ नेपाल कम्युनिष्ट पार्टी (नेकपा) भित्रैबाट विरोध भएको छ । file photo



प्रतिक्रिया दिनुहोस्