Logo

प्रधानमन्त्रीले कुनै पनि मुद्दामा जनतासंग डर र लाज मान्न छाड्नु अशुभ संकेत हो : गगन थापा



काठमाडौं, २१ साउन । प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसका युवा नेता तथा पूर्वमन्त्री गगन कुमार थापाले प्रधानमन्त्री केपी शर्मा ओलीले कुनैपनि मुद्दामा जनतासँग डर र लाज मान्न छाड्नु अशुभ संकेत भएको टिप्पणी गरेका छन् । बुधबार साँझ सामाजिक सञ्जाल ट्विटरमार्फत थापाले यस्तो टिप्पणी गरेका हुन् ।

उनले भनेका छन्,’लगानी बोर्डको CEO नियुक्ति प्रकरण; ‘लाल बिचौलियावाद’ को अर्को उदाहरण! @PM_Nepal लाई न लोकसंग कुनै डर छ न विधिसंग।छ त केवल आफ्नो कुर्ची जोगाउने र आफ्नालाई पोस्ने स्वार्थ। निर्लज्जता! प्रधानमन्त्रीले कुनै पनि मुद्दामा जनतासंग डर र लाज मान्न छाड्नु अशुभ संकेत हो।’



प्रतिक्रिया दिनुहोस्