Logo

आजदेखि जोरबिजोर प्रणाली लागु



काठमाडौं, २२ साउन । सरकारले भोलिबाट सवारी साधनमा जोर विजोर प्रणाली लागु गरेको छ । सोमबार बसेको मन्त्रिपरिषद बैठकले नै यस्तो निर्णय गरेको गृह मन्त्रालयको उच्च स्रोतले जानकारी दिएको छ । कोरोना संक्रमण दुई सय भन्दा बढि देखिएका जिल्लामा यो प्रणाली लागु हुने बुझिएको छ ।

गृहले आज जारी गरेको विज्ञप्तीअनुसार साँझ ७ बजेदेखि भोलि बिहान ७ बजेसम्म काठमाडौं उपत्यकामा प्रवेश गर्ने सबै नाकाबाट सवारीसाधनको आवागमन बन्द गर्न निर्देशन दिईएको छ । त्यस्तै २ सयभन्दा बढी संक्रमित भएका जिल्लाका शहरी ईलाकामा साँझ ९ बजेदेखि बिहान ५ बजेसम्म आवागमन बन्द गर्न निर्देशन दिइएको छ। File Photo



प्रतिक्रिया दिनुहोस्