Logo

कांग्रेसले सरकारलाई उत्साही पार्न ५० लाख ‘डोनेट’ गरेको थियो : गोविन्द भट्टराई (भिडिओसहित)



काठमाडौं, २३ साउन । प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसका नेता गोविन्द भट्टराईले कोरोको यो बेलामा पार्टी सुतेर नबसेको र आफ्नो तर्फबाट काम गरिरहेको स्पष्ट पारेका छन् । कोरोनाको महामारीमा पार्टीले सरकारलाई पूरा साथ र समर्थन गरेको उनले बताए । बिहीबार राति प्राइम टाईम्स टेलिभिजनबाट प्रसारण भएको जनता जान्न चाहन्छन् कार्यक्रममा पत्रकार ऋषि धमलासँग कुरा गर्दै उनले यस्तो बताएका हुन् । र, सरकारलाई उत्साही पार्नको लागि ५० लाख डोनेट गरेको पनि उनले स्मरण गराए ।



प्रतिक्रिया दिनुहोस्