Logo

तीब्रगतिले लियो तीन जनाको ज्यान



रुपन्देही, साउन २४ । कार दुर्घटनाहुँदा रुपन्देहीमा तीन जनाको मृत्यु भएको छ । परासीबाट भैरहवातर्फ जाँदै गरेको लु २ च ६७५६ नंम्बरको कार जिल्लाका रोहिणी गाउँपालिका ४ छिपागडस्थित हुलाकी सडकखण्डमा अनियन्त्रित भई दुर्घटनामा परेको प्रहरीले जनाएको छ ।

कारमा सवार घाइते चार जना मध्ये तीन जनाको उपचारको क्रममा मृत्य भएको हो भने एक जना गम्भिर घाइते भएका छन ।



प्रतिक्रिया दिनुहोस्