Logo

कोरोना संक्रमण बढेको भन्दै डा. वन्तले गरे बच्नको लागि यस्तो आह्वान (भिडिओसहित)



काठमाडौं, २४ साउन । जनस्वास्थ्यविद् डा. शरद वन्तले नेपालमा कोरोना जोखिम बढेकोले नागरिक सचेत हुनुपर्नेमा जोड दिएका छन् । उनले नागरिकले आफ्नो गतिविधिहरुलाई सिमिति बनाउनुपर्ने र भौतिक दूरीलाई कायम गर्नुपर्नेमा जोड दिएका छन् । शुक्रबार राति प्राइम टाईम्स टेलिभिजनबाट प्रसारण भएको जनता जान्न चाहन्छन् कार्यक्रममा पत्रकार ऋषि धमलासँग कुरा गर्दै उनले यस्तो बताएका हुन् । हेरौं भिडिओ :



प्रतिक्रिया दिनुहोस्