Logo

मेरो नेतृत्वलाई असफल भयो भनेर घोषणा गर्ने बेला भएको छैन् : योगेश भट्टराई (भिडिओसहित)



काठमाडौं, २५ साउन । संस्कृति, पर्यटन तथा नगारिक उड्ययनमन्त्री योगेश कुमार भट्टराईले नेकपाको नेतृत्व कच्चा नभएको स्पष्ट पारेका छन् । र, आफ्नो पार्टीको नेतृत्वलाई असफल भयो भनेर अहिले घोषणा गर्ने बेला नभएको पनि उनले जिकिर गरेका छन् । शनिबार राति प्राइम टाईम्स टेलिभिजनबाट प्रसारण भएको जनता जान्न चाहन्छन् कार्यक्रममा पत्रकार ऋषि धमलासँग कुरा गर्दै उनले यस्तो बताएका हुन् । स्थायी कमिटी सदस्यसमेत रहेका मन्त्री भट्टराईले पार्टी विभाजनतिर गयो र विभाजन रोक्न नसकेमात्रै आफूले नेतृत्वलाई असफल भन्ने जिकिर गरे । प्रस्तुत छ मन्त्री भट्टराईसँग पत्रकार धमलाले गरेको कुराकानीको सम्पादित अंश:



प्रतिक्रिया दिनुहोस्