Logo

मञ्जु पौडेलको खुलासा : विवाह गर्न युवाहरुको प्रस्ताव आईरहेको छ (भिडिओसहित)



काठमाडौं, २५ साउन । चर्चित गायिका मञ्जु पौडेलले आफूलाई विवाह गर्नको लागि धेरै युवाले प्रस्ताव राखेको खुलासा गरेकी छिन् । उनले आफूले विवाह गर्न नचाहेको स्पष्ट पारिन् । शनिबार राति प्राइृम टाईम्स टेलिभिजनबाट प्रसारण भएको विशेष कुराकानीमा पत्रकार ऋषि धमलासँग कुरा गर्दै गायिका पौडेलले यस्तो बताएकी हुन् । प्रस्तुत छ गायिका पौडेलसँग पत्रकार धमलाले गरेको कुराकानीको भिडिओ:



प्रतिक्रिया दिनुहोस्