Logo

आइतबार ३८० कोरोना संक्रमित थपिए, ९२ जना काठमाडौंमा



काठमाडौं, २५ साउन । नेपालमा कोरोना भाइरसका आज ३ सय ८० जना संक्रमित थपिएका छन् । योसंगै कुल संक्रमितको सख्या २२ हजार ९ सय ७२ पुगेको छ । आज स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता डा. जागेश्वर गौतमले संक्रमित संख्याबारे जानकारी दिएका हुन् ।

आज २४ घन्टामा ४० जना कोरोना संक्रमण मुक्त भई घर फर्केका छन् । आजसम्म २२ हजार ३ सय ५३ जना संक्रमणमुक्त भएका छन् ।



प्रतिक्रिया दिनुहोस्