Logo

करीना कपुरको बिना मेकअपको सुन्दर तस्वीर



एजेन्सी, २५ साउन । करीना कपुरले सामाजिक सञ्जालमा आफ्नो मेकअप बिनाको केहि तस्वीर सेयर गरेकी छिन् । बिना मेकअप पनि उनी सुन्दर देखिएकी छिन् । उनका तस्वीरलाई धेरैले रुचाएका छन् ।

करीना कपुरले बलिउडमा अहिलेसम्म धेरै फिल्ममा अभिनय गरीसकेकी छिन् । उनी आफ्नो सुन्दरता कसरी जोगाउने भन्ने राम्रोसँग जानकार भएर ब्युटि प्रोडक्ट एन्डोर्स पनि गर्छिन् ।

उनले कति फिल्ममा काम गर्न अस्विकार गरेको पनि खुलाशा भएको छ । यसमध्ये एउटा रोहित शेट्टिको ‘चेन्नई एक्सप्रेस’ पनि हो । अमिर खानको फिल्म तलाशको शुर्टिङको क्रममा राोहित शेट्टीले आफ्नो फिल्म ‘चेन्नई एक्सप्रेस’ मा लिन चाहेका थिए तर करीनाले यस फिल्मको अस्वीकार गरेकी थिइन् ।

करीना अब करण जोहरको फिल्म ‘तख्त’ मा रणवीर सिंह, आलिया भट्ट, विक्की कौशल, भुमि पेडनेकर, जान्हवी र अनिल कपुरको साथमा देखिनेछिन् । उनी अमिर खान अभिनित फिल्म ‘लाल सिंह चड्डा’मा पनि देखिनेछिन् ।



प्रतिक्रिया दिनुहोस्