Logo

विनोद चौधरीलाई प्रधानमन्त्री बनाउन अग्रवालको आग्रह (भिडिओसहित)



काठमाडौं, २६ साउन । उद्योगपति शशिकान्त अग्रवालले नेपाल सुन्दर देश भएको र छिट्टै विकास गर्न सकिने बताएका छन् । आइतबार राति प्राइम टाईम्स टेलिभिजनबाट प्रसारण भएका विशेष कुराकानीमा उद्योगपति अग्रवालले नेपाल पर्यटनको अथाह सम्भावना भएको क्षेत्र भएको सुनाए । उनले आर्थिक क्रान्ति भए देशमा स्थिरता हुने र यो मुद्दा प्रधान हुनुपर्नेमा जोड दिए । उनले नेपालमा आजको दिनमा लगानीको वातावरण रहेको सुनाए । प्रस्तुत छ अग्रवालसँग पत्रकार धमलाले गरेको कुराकानीको पूरा भिडिओ :



प्रतिक्रिया दिनुहोस्