Logo

रुखकटहरको मुल्य ७० हजार



कुनै पनि फलफुलको आफ्नै महत्व हुन्छ । फललाई राम्रोसँग पाक्न दिनुपर्छ अनिमात्र त्यसको फाइदा लिन सकिन्छ । कुनै फलको वास्नाले नै थाहा पाउछौ कस्तो छ भनेर । तर आज हामी यस्तो फलको बारेमा कुरा गर्न चाहान्छौ जसको वास्ना नमिठो आउँछ । उक्त फललाई पुरै साउथ फिल्ममा फलफुलको राजा भनेर चिनिन्छ ।

यहि फलको राजा रुख कटहरलाई इन्डोनेशियामा ९ सय ९ डलर(७१ हजार)मा बिक्रि भएको छ । बितेको केहि दिनमा यसको बारेमा चर्चा भइरहेको छ । यो फल धेरैमा बिक्रि हुँदा ५ सय डलर( ३५ हजार) मा बिक्रि हुने गर्थ्र्याे । यो वर्ष भने पुरानो रेकर्ड बे्रक गरेको छ ।

यसलाई सिसाको वाकसमा कपडाले बेरेर स्टोर गर्ने गर्छन् । जसले खरिद गर्न सक्दैन उसले फोटो खिचेर काम चलाउने गर्छन् । स्थानिय मानिसहरुले यो फललाई निकै मन पराउछन् । यति महंगो रुपैयाँमा बिक्नुको कारण यस फलमा पाइने जे क्विन बैंन्ड हो । एजेन्सी



प्रतिक्रिया दिनुहोस्