Logo

नारायणकाजी श्रेष्ठले औकातभन्दा माथि गएर बोलेको विष्णु रिमालको आरोप (भिडिओसहित)



काठमाडौं, २७ साउन । प्रधानमन्त्री केपी शर्मा ओलीका राजनीतिक सल्लाहकार विष्णु रिमालले प्रधानमन्त्री ओलीले सरकार र पार्टी कहीँपनि विधि नमिचेको दाबी गरेका छन् । सोमबार राति प्राइम टाईम्स टेलिभिजनबाट प्रसारण भएको जनता जान्न चाहन्छन् कार्यक्रममा पत्रकार ऋषि धमलासँग कुरा गर्दै सल्लाहकार रिमालले यस्तो बताएका हुन् । उनले प्रवक्ता नारायणकाजी श्रेष्ठले बोल्दा आफ्नो पदको गरिमा राखेर बोल्नुपर्नेमा जोड दिएका छन् ।

प्रस्तुत छ रिमालसँग पत्रकार धमलाले गरेको कुराकानीको सम्पादित अंश :



प्रतिक्रिया दिनुहोस्