Logo

फुटे केपी ओलीकै कारणले पार्टी फुट्छ, अरुको कारणले फुट्दैन : गुरुङ (भिडिओसहित)



काठमाडौं, २७ साउन । सत्तारुढ नेपाल कम्युनिष्ट पार्टी (नेकपा) का नेता हितबहादुर गुरुङले अरु नेताको कारणले पार्टी नफुट्ने दाबी गरेका छन् । उनले भने,’होईन अब मलाई जनताको वास्तापनि छैन् । अब पार्टीको वास्तापनि छैन् । अन्य नेताहरुले के के भन्छन् ? त्यो पनि मलाई मतलव छैन् । म अगाडि बढ्छु बढ्छु भन्ने हिसाबले अहिले जसरी सोचिरहनुभएको छ, त्यही ढंगले मात्रै निरन्तर रुपमा सोच्ने काम गर्नुभयो भने अब पार्टी उहाँकै कारणले फुटेमात्रै हो, अरुको कारणले फुट्दैन् ।’ सोमबार राति प्राइम टाईम्स टेलिभिजनबाट प्रसारण भएको विशेष कुराकानीमा पत्रकार ऋषि धमलासँग कुरा गर्दै नेता गुरुङले यस्तो बताएका हुन् । प्रस्तुत छ उनीसँग गरेको कुराकानीको पूरा भिडिओ :



प्रतिक्रिया दिनुहोस्