Logo

श्रीकृष्ण जन्माष्टमी मनाइदै (फोटोफिचर)



काठमाडौ, २७ साउन । आज श्रीकृष्ण जन्माष्टमी मनाइदै छ । भाद्र कृष्ण अष्टमीका दिन भगवान् श्रीकृष्णको जन्म भएको हो । भगवान् श्रीकृष्णको जन्म पिता वासुदेव र माता देवकीको कोखबाट द्वापर युगमा भारतको मथुरामा भएको शास्त्रमा वर्णित गरिएको छ ।

भगवान् श्रीकृष्णलाई ज्ञान, कर्म र भक्ति योगका संस्थापकका रूपमा मानिन्छ । कोरोना भाईरस (कोभिड १९) कारण पाटक कृष्ण मन्दिरमा त्यति हर्षोल्लास देखिएन, कोरोनाको कारण मन्दिरको प्राङ्गणलाई नै डोरीले घेरेर मन्दिर प्रवेशमा रोक लगाईएको थियो ।

तस्वीरहरुः मुकुन्द कालिकोटे

 



प्रतिक्रिया दिनुहोस्