Logo

अबको प्रधानमन्त्री सुवास नेम्वाङलाई बनाउनुपर्छ : विशाल भट्टराई (भिडिओसहित)



काठमाडौं, २७ साउन । सत्तारूढ नेपाल कम्युनिष्ट पार्टी (नेकपा) का सांसद विशाल भट्टराईले अबको प्रधानमन्त्री सुवासचन्द्र नेम्वाङ वा रामबहादुर थापा बादलमध्ये एक जनालाई बनाउनुपर्ने बताएका छन् । र, उनले केपी शर्मा ओली, पुष्पकमल दाहाल, झलनाथ खनाल, माधव कुमार नेपाल र वामदेव गौतमले विश्राम लिनुपर्नेमा जोड दिएका छन् । सोमबार राति प्राइम टाईम्स टेलिभिजनबाट प्रसारण भएको विशेष कुराकानीमा पत्रकार ऋषि धमलासँग कुरा गर्दै उनले यस्तो बताएका हुन् ।

प्रस्तुत छ भट्टराईसँग पत्रकार धमलाले गरेको कुराकानीको सम्पादित अंश:



प्रतिक्रिया दिनुहोस्