Logo

७ वर्षकी बच्चीले स्तन ठुलो बनाउन कर गरेपछि…



बच्चा बिल्कुल अबोध हुन्छन् । उनिहरुलाई सहि र गलतबीचको अन्तर थाहा हुँदैन । परिस्थिति बुझ्न सक्दैनन । गर्न सम्भव नभएका कुरा गरेर बेला बेलामा तनाव दिन्छन् । जसको कारण अभिभावकलाई कहिलेकाँही अफ्ठेरो पारीदिन्छन् । आज हामी यस्तो बच्चाका बारेमा कुरा गर्छौ, जसको आश्चर्य लाग्दो इच्छाले सबैलाई एक पटक सोच्न बाध्य बनायो ।

क्यालिर्फोनियामा बस्ने बच्चीको नाम जुलिएट मैन्सन हो र उनी ७ वर्षकी भइन् । उनी क्रिसमस चाडको पर्खाईमा थिइन् । नजिक आउदै गरेको क्रिसमस चाडको उपलक्ष्यमा बाबु आमासँग यस्तो उपहार मागिन जसको कारण घरका सदस्य नै आश्चर्यमा परे ।

७ वर्षकी ती बच्चीलाई कपडा खेलौना चाहिएको थिएन, उनलाई त आफ्नो ब्रेस्ट इम्प्लान्ट गरेर स्तन ठुलो बनाउन चाहान्थिन् । उनकी आमाले धेरै सम्झाउने प्रयास गरेपनि जुलियटले सुनिनन् । उनले जसरी पनि आफ्नो स्तन ठुलो चाहान्थिन् । छोरीले अटेर गरेपछि छोरीलाई मनोवैज्ञानिकको सम्र्पकमा पुर्याइन् ।

परिक्षण गरेपछि साइकियाट्रिस्टले जुलियट डिप्रेशन मा गएको जसको कारण आत्मविश्वासको पनि कमी भएको आमालाई बताएका छन् । उनलाई ठिक पार्न केवल एक मात्र बाटो देखाए ब्रेस्ट इम्प्लान्टकोे रजामंदी ।

जुलियटको आमा आत्तिएर छोरीको उपचार गर्न चीनमा लगेपछि डाक्टरहरुले ब्रेस्ट इम्प्लान्ट गर्न सफल भए । इम्प्लान्ट पछि जुलियटको स्तनको कप ३० डिग्री साइज भएको छ । जुलियट भने निकै खुशी छिन् । एजेन्सी



प्रतिक्रिया दिनुहोस्