Logo

कैलालीबाट अछामका लागि छुटेको बस डोटीमा दुर्घटना



डोटी, साउन २८ । कैलालीको धनगढीबाट अछाम लागि छुटेको बस डोटीको पूर्वीचौकी गाउँपालिका १ फुलोटमा दुर्घटनामा परेको छ ।

कैलालीको त्रिनगर भन्सार नाकाबाट भारतबाट फर्किएका नेपाली बोकेको ना ६ ख २५२९ नम्बरको बस बुधबार विहान दुर्घटनामा परेको हो ।

दुर्घटना सम्बन्धी विस्तृत विवरण आउन बाँकी छ। फोटोःकेदारनाथ पाण्डे



प्रतिक्रिया दिनुहोस्