नेकपा र जसपाका नेताबीच ऋषि धमलाको कार्यक्रममा भनाभन (भिडिओसहित)


काठमाडौं, २८ साउन । प्रधानमन्त्री तथा सत्तारुढ दल नेपाल कम्युनिष्ट पार्टी (नेकपा) का अध्यक्ष केपी शर्मा ओलीलाई जनता समाजवादी पार्टी, नेपालले शारिरिक तथा मानसिक दृष्टिले अत्यन्तै कमजोर भनेर जारी गरेको प्रेस विज्ञप्तीलाई लिएर नेकपाका नेता खिमलाल भट्टराई र जसपा नेपालका युवा नेता केशब झाबीच टेलिभिजन कार्यक्रममै भनाभन भएको छ ।