Logo

मोदी आँफैले नेपालबारे चिन्ता र चासो राख्ने गरेका छन् : पूर्व राजदूत उपाध्याय (भिडिओसहित)



काठमाडौं, २८ साउन । भारतका लागि पूर्व नेपाली राजदूत तथा पूर्वमन्त्री दिपकुमार उपाध्यायले नेपाल भारत द्धिपक्षीय सम्बन्धमा चिसोपना आउनुमा दुवै देशको कमिकमजोरी रहेको स्पष्ट पारेका छन् । नक्सा प्रकरणपछि भारतले नेपालसँग वार्तामा बस्दै बस्दिन् भनेर भन्नु गलत भएको उनको बुझाई छ । मंगलबार राति प्राइम टाईम्स टेलिभिजनबाट प्रसारण भएको विशेष कुराकानीमा पत्रकार ऋषि धमलासँग कुरा गर्दै उनले यस्तो बताएका हुन् । उनले भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले आँफैंले नेपालको बारेमा चिन्ता र चासो राख्ने गरेको पनि सुनाए ।



प्रतिक्रिया दिनुहोस्