Logo

देशभर ठुलो सख्यामा कोरोना संक्रमित थपिए



काठमाडौं, २८ साउन । आज पनि काठमाडौं उपत्यकासहित देशभर ठुलो सख्यामा कोरोना भाइरसका संक्रमित थपिएका छन् । आज थपिएको सख्या समेत कुल संक्रमित २४ हजार नाघेको छ ।  देशका प्रमुख शहरहरुमा संक्रमितको सख्या बढेको छ । प्रमुख शहरहरु काठमाडौं उपत्यकासहित विरगन्ज, नेपालगन्ज, विराटनगर लगायतका शहरमा जोखिम बढेको छ ।

कतिपय शहरहरुमा आंशिक लकडाउन र निषेधाज्ञा समेत जारी गरिएको छ ।  यसैगरी थप कोरोना संक्रमितको मृत्यु भएको छ । संक्रमित बढेको र नयाँ मृत्यु बारे स्वास्थ्य मन्त्रालयले अपरान्ह्र नियमित प्रेस विफ्रिङमार्फत जानकारी दिने बुझिएको छ ।



प्रतिक्रिया दिनुहोस्