Logo

प्लाष्टिकको बोतलबाट महिलाले बनाइन् चप्पल, फस्टाउदै अनलाइन व्यापार



मानिस सृजनशील भएपछि लोभलाग्दा कामहरु गर्न सक्छन् । यस्तै एकजना महिलाले पानीको खाली बोतलबाट चप्पल बनाएर २० डलरमा बिक्रि गरेकी छिन् । उनले खाली बोतलको चप्पल बनाएर अनलाइन व्यवसाय सुरु गरेकी हुन् यसैकारण सामाजिक सञ्जालमा चप्पल भाइरल भएको छ ।

उनले अनलाइन व्यवसाय सुरु गरेपछि चप्पलको निकै बिक्रि बढ्नुको साथै मानिसहरुको जिज्ञासा पनि बढ्न थालेको छ । मानिसहरुले उक्त चप्पलको तस्वीर राख्दै पानीमा हिड्न सक्ने लेखेका छन् । यो चप्पलको मुल्य १४ सय रुपैयाँ तोकिएको छ ।



प्रतिक्रिया दिनुहोस्