Logo

केटी पाउने चक्करमा केटाहरु नाङ्गै शहर डुल्ने



जापानको एक उत्सवमा युवाहरु बिना कपडा शहरमा घुम्ने गर्छन् । हदका मन्सुरी महोत्सव नामको उत्सवको क्रममा युवा कपडा बिना सडकमा घुम्छन् । वास्तवमा उनीहरु नाङ्गै हिड्छन् । यस पर्वमा नाङ्गै युवाहरुको माथि पवित्र कन्या फालिन्छन् । त्यसरी कन्यालाई फाल्दा राम्रो भाग्य हुने मानिएको छ ।

उक्त पर्वमा फालिएकी कन्या जुन पुरुषको हातमा पर्छ उनलाई नै विजेता घोषित गरिन्छ । युवती पाउने घरमा वर्षभरी खुशको वास हुने विश्वास गरिदै आएको छ । यो महोत्सब १७ वर्ष फरबरीमा मनाउने गरिन्छ । यो चाड जापानको दर्जनौ स्थानमा आयोजना गरिन्छ । हरेक वर्ष ९ हजार भन्दा धेरै पुरुषले यो उत्सवमा भाग लिदै आएका छन् । त्यसमा भाग लिने पुरुषले पुरै एक वर्षको लागि भाग्य प्राप्त गर्न चाहाना राखेर सहभागी हुन्छन् । एजेन्सी



प्रतिक्रिया दिनुहोस्