Logo

विरानगरमा थप २७ जनामा कोरोना पुष्टि



विराटनगर, साउन २९ । विराटनगर महानगरपालिकामा बिहीबार थप २७ जनामा कोरोना संक्रमण पुष्टि भएको छ ।

कोशी अस्पतालको प्रयोगशालामा गरिएको परीक्षणमा १९ पुरुष र आठ जना महिलामा संक्रमण पुष्टि भएको हो । संक्रमितहरु १५ देखि ७४ वर्षसम्मका रहेका अस्पताल स्रोतले जानाएको छ ।



प्रतिक्रिया दिनुहोस्