Logo

प्रधानमन्त्री ओली र देउवामाथि यसरी खनिए नेता केसी (भिडिओसहित)



काठमाडौं, २९ साउन । प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसका प्रभावशाली नेता तथा पूर्वमन्त्री अर्जुननरसिंह केसीले कोरोना रोकथाम तथा नियन्त्रणमा सरकार असफल भएको आरोप लगाएका छन् । उनले सरकार कोरोना रोकथाम तथा नियन्त्रणको पूर्व तयारीमै चुकेको टिप्पणी गरे । बुधबार राति प्राइम टाईम्स टेलिभिजनबाट प्रसारण भएको जनता जान्न चाहन्छन् कार्यक्रममा पत्रकार ऋषि धमलासँग कुरा गर्दै उनले यस्तो बताएका हुन् । नेता केसीले प्रधानमन्त्री केपी शर्मा ओलीको कार्यशैलीको समेत आलोचना गरेका छन् ।

प्रस्तुत छ नेता केसीसँग पत्रकार धमलाले गरेको कुराकानीको भिडिओ:



प्रतिक्रिया दिनुहोस्