Logo

सिन्धपाल्चोकको लामा टोल पहिरोले पुरियो, सात परिवार सम्पर्कविहीन



काठमाडौं, साउन ३०। शुक्रबार बिहान गएको पहिरोले सिन्धुपाल्चोकको जुगल गाउँपालिका वडा नम्बर २ लिदिको लामा टोलका १३ घर पुरिएका छन् । पहिरोले गाँउका पाँच परिवार सम्पर्कविहीन छन् ।

केहि व्यक्ति पहिरोबाट निस्किएर बाँच सफल भएपनि पहिरोमा पुरिएका पाँच घरमा कति जना सदस्य थिए भन्ने एकिन हुन सकेको छैन् । अहिले उद्धारको काम सुरु भएको प्रहरीले जनाएको छ । थप विवरण आउँन बाँकि छ ।



प्रतिक्रिया दिनुहोस्