Logo

भारतीय नेतालाई ऋषि धमलाले यसरी थर्काए (भिडिओसहित)



काठमाडौं, ३० साउन । भारतीय सत्तारुढ दल भारतीय जनता पार्टी (भाजपा) का प्रभावशाली नेता तथा नेपाल मामलाका जानकार डा. विजय जोली र पत्रकार ऋषि धमलासँग टेलिभिजन कार्यक्रममै भनाभन भएको छ । बिहीबार राति प्राइम टाईम्स टेलिभिजनबाट प्रसारण भएको जनता जान्न चाहन्छन् कार्यक्रममा नेता जोली र पत्रकार धमलाबीच चर्काचर्की परेको हो । नेपाली भू-भाग कालापानीमा बस्दै आएको भारतीय सेना कहिले फिर्ता हुन्छ ? भन्दै पत्रकार धमलाले कडा प्रश्न गरेका थिए । प्रस्तुत छ भाजपा नेता जोलीसँग पत्रकार धमलाले गरेको कुराकानीको पूरा भिडिओ :

File Photo/ReportersNepal



प्रतिक्रिया दिनुहोस्