Logo

सभामुख सापकोटा पहिरो गएको क्षेत्रमा निरीक्षणमा (फोटोफिचर)



सिन्धुपाल्चोक, ३० साउन । प्रतिनिधिसभाका सभामुख अग्निप्रसाद सापकोटा पहिरो गएर २२ वटा घर पुरिएको सिन्धुपाल्चोकको जुगल गाउँपालिका पुगेका छन् । नेपाली सेनाको हेलिकोप्टरमार्फत सापकोटा त्यहाँ पुगेका हुन् । घर पुरिएर ३६ जना बेपत्ता भएको जनाईएको छ । र, अहिलेसम्म कसैको सब निकालिएको छैन। ५ जना गम्भीर घाइतेहरूलाई चौतारा लगिएको सभामुख सापकोटाको सचिवालयले जनाएको छ । तस्विरहरु : श्रीधर न्यौपाने

लिदी गाउँका १३ घर पुरियो, १५ जना घाइते

 



प्रतिक्रिया दिनुहोस्