Logo

मन्थली नगरपालिका सिल



रामेछाप, ३० साउन : जिल्ला प्रशासन कार्यालय रामेछापले बिहीबार सूचना जारी गरी मन्थली नगरपालिकालाई सिल गरेको छ । स्वास्थ्य शाखाका एक कर्मचारीसहित थप तीन जनालाई कोरोना सङ्क्रमण पुष्टि भएपछि रामेछापको सो कार्यालयलाई सिल गरिएको हो । तस्बिर: नवराज श्रेष्ठ/रासस



प्रतिक्रिया दिनुहोस्