Logo

कोरोनाबाट २ नम्बर प्रदेशमा सबैभन्दा बढीको मृत्यु, कुन प्रदेशमा कति (विवरणसहित)



काठमाडौं, ३० साउन । देशमा कोरोना भाइरसबाट हालसम्म ९९ जनाको मृत्यु भइसकेको छ । मृतकहरुमा ७७ पुरुष र २२ महिला रहेको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ ।

सबैभन्दा बढी प्रदेश २ मा ४२ जनाको मृत्यु भएको छ । सबैभन्दा कम प्रदेश कणालइ प्रदेशमा चारजना पुरुषको मृत्यु भएको छ ।

मृतकको संख्या
प्रदेश संख्या
एक -९
दुई -४२
बागमती -१८
गण्डकी -६
पाँच -१२
कर्णाली -४
सुदरपश्चिम -८



प्रतिक्रिया दिनुहोस्