Logo

चिनियाँ राष्ट्रपति सीको सनसनीपूर्ण लेख आउँदै



एजेन्सी, ३१ साउन । चिनियाँ राष्ट्रपति सी चिनफिङको लेख विरलै आउने गर्छ । उनको लेखले चीनमा मात्र नभई बाह्य जगतमा समेत चासो पाउने गर्छ । यसपटक फेरि उनको लेख प्रकाशन हुने भएको छ ।

चिनियाँ पत्रिका ग्लोबल टाइम्सले चिनफिङको लेख क्युसी जर्नलमा आइबार प्रकाशन हुने खुलासा गरेको छ । लेख वर्तमान चीनमा  मार्क्सवादी अर्थराजनीतिबारे हुने जनाइएको छ ।

चिनियाँ कम्युनिस्ट पार्टीका महासचिव तथा केन्द्रीय सैन्य विभाग प्रमुख समेत रहेका चिनफिङको लेखमा  मार्क्सवादसँर्ग अर्थराजनीति जोडिएकाले चासो बढेको छ ।



प्रतिक्रिया दिनुहोस्