Logo

नेकपा सचिवालय बैठक भोलि बस्दै



काठमाडौं, ३२ साउन । सत्तारूढ दल नेपाल कम्युनिष्ट पार्टी (नेकपा) को सचिवालय बैठक भोलि बस्ने भएको छ । करिब एक महिनापछि सचिवालय बैठक बस्न लागेको एक नेताले रिपोर्टर्स नेपाल डटकमलाई जानकारी दिए । पार्टीभित्रको विवाद समाधानतर्फ उन्मुख रहेको बेलामा सचिवालय बैठक बस्न लागेको ती नेताले बताए ।

ओली-प्रचण्डप्रति नेपाल र खनाल सशंकित

अध्यक्षद्धय केपी शर्मा ओली र पुष्पकमल दाहालबीचको सहमतिमा विवाद समाधानको लागि ६ सदस्यीय कार्यदल गठन भएको छ । उक्त कार्यदलले हिजोदेखि नै काम थालेको छ । file photo

नेकपाभित्र सहमतिको खाका बनेलगत्तै मन्त्रीमण्डल पुर्नगठन हुने, को को बन्लान् मन्त्री



प्रतिक्रिया दिनुहोस्