काठमाडौं, १ भदौ । जनता समाजवादी पार्टी, नेपालका वरिष्ठ नेता तथा पूर्व प्रधानमन्त्री डा. बाबुराम भट्टराईले नयाँ पुस्तालाई आफ्नो जीवनभरको अनुभवको आधारमा सल्लाह दिएका छन् । उनले संसार विपरितहरुको एकत्व भएको उल्लेख गरेका छन् ।
नयाँ पुस्तालाई मेरो जीवनभरको अनुभवको आधारमा सल्लाह :१.संसार विपरितहरूको एकत्व (unity of opposites)हो।सत्य र असत्य, ठीक र बेठीक वीचको निरन्तर द्वन्दमा सबैले आआफ्नो स्थान रोज्नैपर्छ।२.युद्ध र राजनीतिमा सबभन्दा उपयुक्त नीति ‘जस्तालाई तस्तै’ (tit for tat) हो! @ranjuleads @manushiyb
— Baburam Bhattarai (@brb1954) August 17, 2020
सामाजिक सञ्जाल ट्विटरमार्फत नेता भट्टराईले यस्तो लेखेका छन्,‘नयाँ पुस्तालाई मेरो जीवनभरको अनुभवको आधारमा सल्लाह :१.संसार विपरितहरूको एकत्व (unity of opposites)हो।सत्य र असत्य, ठीक र बेठीक वीचको निरन्तर द्वन्दमा सबैले आआफ्नो स्थान रोज्नैपर्छ।२.युद्ध र राजनीतिमा सबभन्दा उपयुक्त नीति ‘जस्तालाई तस्तै’ (tit for tat) हो! @ranjuleads @manushiyb ‘




प्रतिक्रिया