काठमाडौं, २ भदौ । जनता समाजवादी पार्टी, नेपालका वरिष्ठ नेता तथा पूर्व प्रधानमन्त्री डा. बाबुराम भट्टराईले सत्ताधारी दलका नेताहरुको कारण देशै डुब्न लागेको भन्दै चिन्ता व्यक्त गरेका छन् ।
सत्ताधारी ‘माझी’हरूले अन्त्यहीन मतो गर्दागर्दै देशै डुब्ने भो त:१.कोरोनाको पोजिटिभ टेष्ट दर ५%(प्रतिदिन औसत ५०० थप);२.अर्थतन्त्रको वृद्धिदर ०%को आसपास;३.दशौं लाख मजदूर रोजगारविहीन;४.किसानहरूलाई मलको हाहाकार;५.विद्यार्थीहरूको शैक्षिकबर्ष नष्ट!सरकारको प्राथमिकता राममन्दिर!हामी कता?
— Baburam Bhattarai (@brb1954) August 17, 2020
सामाजिक सञ्जाल ट्विटरमार्फत बाबुरामले लेखेका छन्,‘सत्ताधारी ‘माझी’हरूले अन्त्यहीन मतो गर्दागर्दै देशै डुब्ने भो त:१.कोरोनाको पोजिटिभ टेष्ट दर ५%(प्रतिदिन औसत ५०० थप);२.अर्थतन्त्रको वृद्धिदर ०%को आसपास;३.दशौं लाख मजदूर रोजगारविहीन;४.किसानहरूलाई मलको हाहाकार;५.विद्यार्थीहरूको शैक्षिकबर्ष नष्ट!सरकारको प्राथमिकता राममन्दिर!हामी कता?’





प्रतिक्रिया