Logo

दशरथचन्द राजमार्गमा हाइस दुर्घटना(फोटोफिचर)



बैतडी,४ भदौः दशरथचन्द राजमार्गअन्तर्गत बैतडीको पाटन नगरपालिका–६ लामाखेतमा दुर्घटनाग्रस्त हाइस । बा ३ ख ९११७ नम्बरको हाइस दुर्घटना हुँदा सात जना घाइते भएका छन् भने ती मध्ये दुईको अवस्था गम्भीर रहेको छ ।

-तस्बिरः विनोद सिंह विष्ट- रासस



प्रतिक्रिया दिनुहोस्