काठमाडौंमा निषेधाज्ञाको पहिलो दिन यस्तो देखियो (फोटोफिचर)


काठमाडौं, ४ भदौ । आजदेखि काठमाडौं उपत्यकामा भदौ १० गतेसम्म निषेधाज्ञा जारी गरिएको छ । नेपाल सरकारले कोरोना भाईरस (कोभिड-१९) कारण गत चैत्र ११ गते पहिलो पटक मुलुकभर लकडाउन लगाएको थियो । पहिलो दिन भृकुटीमण्डप, भद्रकाली, सुन्धारा, न्युरोड, वीर अस्पताल, रत्नपार्क, बागबजार, पुतलीसडकतिर निषेधाज्ञाको पहिलो दिनको प्रभाव कस्तो देखियो त तस्विरमा हेरौ: