काठमाडौं, ९ भदौ । जनता समाजवादी पार्टी, नेपालका वरिष्ठ नेता, सांसद तथा पूर्व प्रधानमन्त्री डा. बाबुराम भट्टराईले कोरोनाको बीचमा पनि नेपाली अर्थतन्त्र २.२८ प्रतिशतले वृद्धि हुनुमा मुख्य कारण साना किसान बाहुल्य र कुल ग्राहस्थ उत्पादनको २७.६५ प्रतिशत ओगट्ने कृषि २.५९ प्रतिशतले बढ्नु , र करिब त्यति नै योगदान गर्ने विदेशमा काम गर्ने श्रमिकले पठाएको रेमिट्यान्स नघट्नुलाई मानेका छन् ।
कोरोनाको वीचमा पनि नेपाली अर्थतन्त्र २.२८%ले बृद्धि हुनुमा मुख्य कारण साना किसान बाहुल्य र GDPको २७.६५%ओगट्ने कृषि२.५९%ले बढ्नु र करिब त्यति नै योगदान गर्ने विदेशमा काम गर्ने श्रमिकले पठाएको विप्रेषण खाशै नघट्नुले हो!तर किसान र श्रमिक विकासनीतिमा कतै छैनन!तैपनि सरकार कम्निष्ठ रे!
— Baburam Bhattarai (@brb1954) August 25, 2020
सामाजिक सञ्जाल ट्विटरमार्फत उनले यस्तो लेखेका छन् । उनले लेखेका छन,’कोरोनाको वीचमा पनि नेपाली अर्थतन्त्र २.२८%ले बृद्धि हुनुमा मुख्य कारण साना किसान बाहुल्य र GDPको २७.६५%ओगट्ने कृषि२.५९%ले बढ्नु र करिब त्यति नै योगदान गर्ने विदेशमा काम गर्ने श्रमिकले पठाएको विप्रेषण खाशै नघट्नुले हो!तर किसान र श्रमिक विकासनीतिमा कतै छैनन!तैपनि सरकार कम्निष्ठ रे!’




प्रतिक्रिया