कोरोनाको असर: सुनसान पशुपति क्षेत्र


काठमाडौँ, १० भदौ: विश्वसम्पदा सूचीमा सूचीकृत पशुपति मन्दिर क्षेत्र । कोरानो भाइरसको महामारीका कारण विगत छ महिनादेखि सुनसान देखिन्छ ।

-तस्वीर : रत्न श्रेष्ठ-रासस