आज निषेधाज्ञाको सातौं दिन, काठमाडौंमा यस्तो देखियो (फोटोफिचर)


काठमाडौं, १० भदौ । काठमाडौं उपत्यकामा कोरोना संक्रमणको जोखिम बढेकोले सरकारले निषेधाज्ञा लगाएको छ । अत्यावश्यक काममाबाहेक कसैलाई पनि हिँडडुल गर्न दिईएको छैन् । आज निषेधाज्ञाको सातौं दिन हो । विगतझैं आजपनि काठमाडौंका विभिन्न ठाउँ सुनसान छन् । हाम्रा सहकर्मी मुकुन्द कालिकोटेले काठमाडौंका कमलादी, दरबारमार्ग, केशरमहल, रानीपोखरी, घण्टाघर र रत्नपार्क (शान्तिबाटिका) को वस्तुअवस्था तस्विरमा उतारेका छन् । हेरौं तस्विरः