काठमाडौं, भदौ ११ । महानगरीय प्रहरी वृत्त र ट्राफिक प्रहरी प्रभाग जनसेवामा कार्यरत २० जना प्रहरीमा कारोना भाइरस पुष्टि भएको छ ।
संक्रमितमध्ये ११ जना ट्राफिक प्रहरी र नौ जना जनसेवा प्रहरी वृत्तमा कार्यरत प्रहरीरहेको जनाइएकोट । प्रहरी अस्पताल महाराजगञ्जमा गरिएको परीक्षणमा कोरोना भाइरस संक्रमण पुष्टि भएको हो ।




प्रतिक्रिया