Logo

ग्राण्डीले कोभिड संक्रमितहरुको उपचार गरिरहेको छ : डा. पाण्डे (भिडिओसहित)



काठमाडौं, ११ भदौ । ग्राण्डी ईन्टरनेश्नल हस्पिटलका मेडिकल डाईरेक्टर डा. चक्रराज पाण्डेले आफ्नो अस्पतालले कोरोना संक्रमित विरामीहरुको उपचार गरिरहेको स्पष्ट पारेका छन् । उनकाअनुसार अहिलेसम्म ३० जनाको उपचार भैरहेको छ । बुधबार राति प्राइम टाईम्स टेलिभिजनबाट प्रसारण भएको जनता जान्न चाहन्छन् कार्यक्रममा पत्रकार ऋषि धमलासँग कुरा गर्दै उनले कोरोना उपचारमा धेरै कुराको ध्यान दिन जरुरी रहेको बताए ।



प्रतिक्रिया दिनुहोस्