Logo

छाँगेटार झरना



धादिङ, २५ भदौ : गल्छी गाउँपालिका–३ मा रहेको छाँगेश्वर झरनामा मनोरञ्जन लिँदै आन्तरिक पर्यटक । छाँगेश्वर महादेव मन्दिरको नामबाट झरनाको नाम राखिएको स्थानीय बुढापाका बताउँछन् । पुथ्वी राजमार्गको आदमघाटबाट एक घण्टाको पैदल यात्रापछि झरना पुग्न सकिन्छ । तस्बिरः सीताराम अधिकारी/रासस



प्रतिक्रिया दिनुहोस्