Logo

खेतको बीचमा अकला मन्दिर



तनहुँ २६ भदौ । तनहुँको म्याग्दे गाउँपालिका–६ स्थित धान खेतको बीच भागमा रहेको अकला देवी मन्दिर । मनोकाँक्षा पूरा हुने विश्वासका साथ टाढाटाढादेखि भक्तजनहरु पूजाअर्चनाका लागि आउने गर्दछन् । तस्वीर : सानेबहादुर नेपाली



प्रतिक्रिया दिनुहोस्