Logo

पुतलीबजारका कोरोना संक्रमित पुरुषको मृत्यु



पोखरा, भदौ २७ । नेपालका कोरोना संक्रमणबाट थप एक पुरुषको मृत्यु भएको छ । पोखरास्थित पश्चिमाञ्चल स्वास्थ्य विज्ञान प्रतिष्ठानमा उपचारका क्रममा एक जना संक्रमितले ज्यान गुमाएका छन् ।

स्याङ्जा पुतलीबजार वडा नम्बर १ का ८५ वर्षिय बृद्धको आज विहान मृत्यु भएको हो ।भदौ २४ गते अस्पताल भर्ना भएका उनलाई आइसियूमा राखेर उपचार गरिदै आएको थियो ।



प्रतिक्रिया दिनुहोस्