Logo

शल्यक्रिया गर्न आर्थिक अभाव



तौलिहवा, २७ भदौ : वाणगङ्गा नगरपालिका–४ ठाकुरापुरकी सात वर्षीया सोना पौडेलको श्वासनलीमा मासु पलाएपछि आवाज हराउँदै । राम्रोसँग बोल्ने, हिँड्ने, हाँस्ने बालिकाले चार वर्षका उमेरदेखि बोली नै गुमाएकी भए पनि अर्थाभावले शल्यक्रिया हुन सकेको छैन । तस्वीरः शेरिफ केसी/रासस



प्रतिक्रिया दिनुहोस्

हल बुकिंग फाराम