Logo

सीमा क्षेत्रमा बगर संरक्षणका लागि वृक्षरोपण



टीकापुर, २७ भदौ : कैलालीको टीकापुर–७ स्थित मोहना नदीले बगर बनाएको जमिनमा वृक्षरोपणका लागि स्थानीयवासीसहित बिरुवा । नेपाल–भारत सीमा क्षेत्रमा रहेको बगर संरक्षणका लागि चार हजार ५०० बिरुवा रोपिएका छन् । तस्वीर : दुर्गा देवकोटा/रासस



प्रतिक्रिया दिनुहोस्