Logo

सिन्धुपाल्चोकमा पहिरो, २० जना भन्दा बढी बेपत्ता



सिन्धुपाल्चोक, भदौ २८ । सिन्धुपाल्चोकको बारबिसे नगरपालिकाको घुम्थाङ नागपुजेमा पहिरो जाँदा २० बेपत्ता भएका छन् । पहिरोमा गाउँका आठ घर पुरिएका छन् ।

पहिरोमा परी २० जना भन्दा बढी बेपत्ता भएको खवर प्राप्त भएको छ । थप विवरण आउन बाँकी ।

 

 



प्रतिक्रिया दिनुहोस्