Logo

साउदीमा ६० शव अलपत्र



काठमाडौं, भदौ २८ । साउदीस्थित नेपाली राजदूतावासका अनुसार साउदी अरबमा कोरोनालगायत अन्य विभिन्न कारणले मृत्यु भएका ६० नेपालीको शव नेपाल ल्याउन बाँकी छ।

साउदी अरबका लागि नेपाली राजदूत डा महेन्द्रसिहं राजपुतका अनुसार ती शव नेपाल पठाउने प्रक्रियामा रहेका छन्। हालसम्म विदेशमा विभिन्न कारणले मृत्यु भएका ३०० नेपालीहरुको शव नेपाल ल्याइएको छ।



प्रतिक्रिया दिनुहोस्