Logo

एपिएफ इन्टेलिजेन्सको विषेश व्युरोद्वारा लागूऔषधसहित दुई जना पक्राउ 



काठमाडौं २८ भाद्र । सशस्त्र प्रहरीको इन्टेलिजेन्सको विषेश व्युरोले दश केजी लागूऔषध पोलेन्ड पक्राउ गरेको छ ।काठमाडौं स्वयम्भू भगवानपाउ नजिकै अवैध लागू औषध लिएर विक्रि-वितरण गर्न हिँडिरहेका दुई कारोवारीहरुलाई पक्राउ गरेको हो ।
पक्राउ पर्नेमा कलङ्की बस्ने बर्ष २७ का सागर लामा र पुरानो नैकाप बस्ने बर्ष २२ का सुवर्ण पौडेल रहेका छन् । उनीहरुलाई स्वयम्भूस्थित नेपाल प्रहरीलाई बुझाईएको छ ।



प्रतिक्रिया दिनुहोस्